नियम ४४
विज्ञ वा सल्लाहकारको सेवा लिन सक्ने
(१) प्राधिकरणले सम्पादन गर्नु पर्ने कुनै काम
प्राधिकरणका कर्मचारीबाट सम्पादन गर्न नसकिने भएमा वा कुनै विषेश काम सम्पादन
गर्नको लागि विज्ञको सेवा वा परामर्श आवश्यक भएमा प्राधिकरणले त्यसको कारण
खुलाई आर्थिक विनियमको अधीनमा रही आवश्यकता अनुसार विशेषज्ञ तथा
सल्लाहकारको सेवा लिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम विज्ञ वा सल्लाहकारको सेवा लिँदा त्यस्तो विज्ञ वा
सल्लाहकारको कार्यक्षेत्रगत शर्त, कार्यावधि र निजले सेवा उपलब्ध गराए बापत पाउने
पारिश्रमिक तथा सुविधा समेत उल्लेख गर्नु पर्नेछ ।